Rule 19A
दस्तूर बुझाउनु पर्ने
आरक्षभित्र देहायका काम गर्न चाहने व्यक्तिले
अनुसूची -१ बमोजिम दस्तूर बुझाई अनुसूची-४ बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ:-
  • सवारी चलाउन,
  • आरक्षको गाईडको सेवा उपलब्ध गर्न,
  • खर खडाई काट्न,
  • नियम १९ अनुसार सुविधा प्राप्त बाटोबाट घरपालुवा जन्तु आफ्नो साथ लैजान ।